पेरिटोनियल झिल्ली जाँच
PET Test
सि.ए.पि.डी गर्न सुरु भएको ४-६ हप्तामा साथै प्रतेक ६ महिनामा पेरिटाेनियल झिल्लीकाे परिक्षण गर्नु पर्दछ। यसले चिकित्सक तथा तपाइकाे सि.ए.पि.डी काेअर्डीनेटरलाइ बैज्ञानिक आाधारमा तपाइकाे डाइलाइसिस र उपचारकाे याेजना तयार पार्न सहयाेग गर्छ र तपाईंको उपचार थप गुणस्तरीय हुन्छ।थप जानकारी को लागि तल को Link खोल्नुहोस् |
No comments:
Post a Comment